भारतले लगायो प्याज निर्यातमा रोक, नेपाली बजारमा कस्तो असर पर्ला ? 

नेपालभ्युज

भारतले लगायो प्याज निर्यातमा रोक, नेपाली बजारमा कस्तो असर पर्ला ? 

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ । बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै भारतले ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा रोक लगाइएको जनाएको हो ।

त्यसै गरी, यता नेपालमा पनि सरकारले कृषि उत्पादनमा पनि मूल्य अभिवृद्धि कर (भ्याट)लगाउने घोषणा गरेसँगै व्यापारीहरूले काठमाडौं उपत्यकामा आलु प्याज ल्याउन छाडेका छन् ।

यसर्थ, काठमाडौं उपत्यकाका बजारमा प्याजको अभाव खड्किन सक्ने सम्भावना देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved