फिल्म ‘सैम बहादुर’ हेर्नुपर्ने पाँच कारण

नेपालभ्युज

फिल्म ‘सैम बहादुर’ हेर्नुपर्ने पाँच कारण

एजेन्सी । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘सैम बहादुर’ रिलीज भएको छ । यो फिल्म फिल्ड मार्शल सैम मानेकशाको जीवनमा आधारित छ ।

फिल्ममा सैम मानेकशाको भूमिकामा विक्की कौशल देखिएका छन् । फिल्म ‘सैम बहादुर’ लाई विभिन्न कारणले पनि हेर्न सकिन्छ ।

  • यसमा विक्की कौशलले दमदार अभिनय गरेका छन् ।
  • फिल्मको कथालाई एकदमै राम्रो ढंगले प्रस्तुत गरिएको छ ।
  • फिल्ममा सैम मानेकशाको बहादुरीलाई देख्न सकिन्छ ।
  • त्यस्तै भारत र पाकिस्तानको युद्ध पनि देख्न पाइनेछ ।
  • निर्देशक मेघना गुलजारले फिल्मलाई एकदमै राम्रो तरिकाले निर्देशन गरेकी छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved