माधुरीले गोविन्दासँगको फिल्म जब अश्वीकार गरेकी थिइन

नेपालभ्युज

माधुरीले गोविन्दासँगको फिल्म जब अश्वीकार गरेकी थिइन

एजेन्सी । ८० को दशकमा माधुरी र गोविन्दा ‘सदा सुहागन’ फिल्ममा काम गर्ने भइसकेका थिए । माधुरी दीक्षितले यस फिल्मलाई साइन पनि गरिसकेकी थिइन् । तर पछि गएर माधुरीले अश्वीकार गरिन् ।

धेरैले गोविन्दाको फ्लप करिअरका कारण माधुरीले उनीसँग काम गर्न नचाहेको अड्कलबाजी गरेका थिए । तर, माधुरीको भने यसबारेमा अरु नै भनाई थियो ।

माधुरीले फिल्मबारे आएको यस्तो अफवाहलाई गलत बताएकी थिइन् । उनको भनाईअनुसार फिल्ममा काम नगर्नुको पछाडि गोविन्दाको करिअर थिएन् ।

फिल्ममा माधुरीको एकदमै सानो भूमिका थियो जसले गर्दा उनले आफ्नो करिअरलाई ध्यानमा राखेर यस्तो कदम उठाएकी थिइन् । फिल्म ‘सदा सुहागन’ लाई टी रामारावले निर्देशन गरेका थिए जो सन् १९८६ मा रिलीज भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved