पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको यथावत

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार शुक्रबार बिहानदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेज/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।

एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३०० रुपैयाँ नोक्सान भए पनि अहिलेलाई पुरानै मूल्य यथावत गरिएको निगमले जनाएको छ ।

हेर्नुहोस् निगमको विज्ञप्ति-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved