दोहोरो अंकको गिरावटसंगै बन्द भयो यो साताको नेप्से

नेपालभ्युज

दोहोरो अंकको गिरावटसंगै बन्द भयो यो साताको नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज १८ दशमलव ०६ अंकको गिरावट आएर नेप्से परिसूचक १८५८ दशमलव ५३ विन्दुमा पुगेको हो ।

आज २८९ कम्पनीको ३७ हजार पटकको कारोबारमा ४५ लाख ९५ हजार ५ सय ५३ सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८० अंकले घटेर ३५६ दशमलव ०८ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved