सेतो आलु प्रतिकेजी ४० रुपैयाँमा पाइन्छ, गोलभेँडाको मूल्य कति ? 

नेपालभ्युज

सेतो आलु प्रतिकेजी ४० रुपैयाँमा पाइन्छ, गोलभेँडाको मूल्य कति ? 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास विकास समितिले आज शुक्रबारका लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सेतो आलुको मूल्य ३९ रुपैयाँ ३३ पैसा रहेको छ भने भारतीय रातो आलुको मूल्य ३५ रुपैयाँ रहेको छ ।

भारतीय ठुलो गोलभेँडाको मूल्य ६६ रुपैयाँ ६७ पैसा हुँदा लोकल गोलभेँडाको मूल्य औसतमा ३० रुपैयाँ रहेको छ । त्यस्तै, गाँजर प्रतिकेजी ५५ रुपैयाँमा पाइन्छ भने लोकल बन्दाको मूल्य ६६ रुपैयाँ रहेको छ ।

स्थानीय काउली २३ रुपैयाँ ७५ पैसा, रातो मूला ३८ रुपैयाँ, सेतो मूला १९ रुपैयाँ, डल्ले भन्दा ४६ रुपैयाँ ६७ पैसा, तने बोडी ४६ रुपैयाँ, मटरकोसा १७० रुपैयाँ, घिउ सिमी लोकल २५ रुपैयाँ, तीते करेला ११५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved