यसरी गरियो गाईपूजा (तस्वीरहरू)

यसरी गरियो गाईपूजा (तस्वीरहरू)

काठमाडौं । आज गाईपूजा गरिएको छ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइएको हो ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।

हेर्नुहोस गाईपुजाका केही तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved