सुन्धाराको गेस्ट हाउसमा मृत भेटिइन् नीता

नेपालभ्युज

सुन्धाराको गेस्ट हाउसमा मृत भेटिइन् नीता
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

ललितपुर इमाडोलकी १७ वर्षीया नीता राउत मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार नीताको शवसँगै विषको बट्टा पनि भेटिएको छ ।

नीता केही दिनदेखि एकजना पुरुषसँग उक्त होटलमा बस्दै आएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved