दाङमा बस दुर्घटनामा परी १५ जना घाइते

नेपालभ्युज

दाङमा बस दुर्घटनामा परी १५ जना घाइते

काठमाडौं। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बस दाङमा दुर्घटनामा हुँदा १५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved