राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ (तस्वीरहरू)

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ ।

राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ (तस्वीरहरू)

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ ।

बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको आज अन्त्यष्टि भएको हो ।

आज बालुवाटारस्थित उनको निवासबाट उनको शवयात्रा भएको थियो ।

नेम्वाङलाई अन्तिम बिदाइ गर्न हजारौं सर्वसाधारण पशुपति पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved