भारतीय सेनाको गाडी लद्दाखमा दुर्घटना, आठ जनाको ज्यान गयो

नेपालभ्युज

भारतीय सेनाको गाडी लद्दाखमा दुर्घटना, आठ जनाको ज्यान गयो
सांकेतिक तश्वीर

एजेन्सी । भारतीय सेनाको गाडी लद्दाखमा दुर्घटना हुँदा आठ जना सैनिकको ज्यान गएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर खाल्डोमा खसेको बताएका छन्।

घटनामा कम्तीमा आठ सैनिकको मृत्यु भएको आशंका गरिएको सेनालाई उधृत गर्दै खबरमा उल्लेख छ । घटनास्थलमा उद्दारको काम चलिरहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved