एलओडीका म्यानेजर र क्यासियर पक्राउ

नेपालभ्युज

एलओडीका म्यानेजर र क्यासियर पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित नाइटक्लब एलओडीका म्यानेजर र क्यासियरलाई पक्राउ गरेको छ ।

बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र क्यासियर सपना ढुंगानालाई पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved