भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

नेपालभ्युज

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved