सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो

काठमाडौं। बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घटेको छ। यता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved