गठबन्धन सरकारले अर्थतन्त्रलाई संकटमा पुर्‍यायो – अध्यक्ष ओली

‘‘गठबन्धन सरकार नै अर्थतन्त्रलाई संकटको डलमा पुर्‍याउने कारण हो। प्रधानमन्त्रीले राम्रो भनिदिए हुन्थ्यो भने पनि तथ्याङ्कले त्यसो भन्दैन’’ उनले भने।

नेपालभ्युज

गठबन्धन सरकारले अर्थतन्त्रलाई संकटमा पुर्‍यायो – अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई संकटमा पुर्याएको आरोप लगाएका छन्।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आइतबार बसेको संसद् बैठकमा बोल्दै ओलीले गठबन्धन सरकारले नेपाललाई दुई वर्षमा विश्वको उत्कृष्ट दश आर्थिक वृद्धि भएको देशको सूचीबाट हटाएको आरोप लगाए।

‘‘गठबन्धन सरकार नै अर्थतन्त्रलाई संकटको डलमा पुर्‍याउने कारण हो। प्रधानमन्त्रीले राम्रो भनिदिए हुन्थ्यो भने पनि तथ्याङ्कले त्यसो भन्दैन’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved