यी हुन् ‘मिस नेपाल २०२३’ का २४ प्रतिस्पर्धी

नेपालभ्युज

यी हुन् ‘मिस नेपाल २०२३’ का २४ प्रतिस्पर्धी

काठमाडौँ । ‘मिस नेपाल–२०२३’ का अन्तिम २४ प्रतियोगी सार्वजनिक गरिएको छ । आयोजक हिडन ट्रेजरले शुक्रबार आयोजित स्यास सेरेमोनीमार्फत  सातै प्रदेशको प्रतिनिधित्व गर्दै  २४  प्रतिस्पर्धीको नाम  सार्वजनिक गरेको हो ।

कार्यक्रममा हिडन ट्रेजरका प्रमुख दीवाकरराज राजकर्णिकारले प्रतिस्पर्धी सुन्दरीहरुलाई उनीहरुको नाम अंकित स्यास प्रदान गरेका थिए ।

प्रतियोगितामा पाइलट, दन्त चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल, भिडियो जक्की, फेसन डिजाइनर आदि क्षेत्रका युवतीहरु सहभागी छन् । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा  मिस नेपालको ग्राण्ड फिनाले हुनेछ ।

 यी हुन् २४ प्रतिस्पर्धी  

राइना मजगैंया–कन्टेस्टेन्ट नम्बर १

स्मारिका कार्की–कन्टेस्टेन्ट नम्बर २

प्रज्ञा बज्राचार्य–कन्टेस्टेन्ट नम्बर ३

कविना श्रेष्ठ–कन्टेस्टेन्ट नम्बर ४

आयुषा महर्जन–कन्टेस्टेन्ट नम्बर ५

कीर्ति बर्तौला–कन्टेस्टेन्ट नम्बर ६

सुधा देवकोटा–कन्टेस्टेन्ट नम्बर ७

प्रसिद्धि शाह–कन्टेस्टेन्ट नम्बर ८

सृष्टि हाडा–कन्टेस्टेन्ट नम्बर ९

सदीक्षा थापा–कन्टेस्टेन्ट नम्बर १०

वर्षा गौतम–कन्टेस्टेन्ट नम्बर ११

उन्नति गुरुङ–कन्टेस्टेन्ट नम्बर १२

आयुष्मा बराल–कन्टेस्टेन्ट नम्बर १३

रजनी मिश्र–कन्टेस्टेन्ट नम्बर १४

होलिस्का कोइराला–कन्टेस्टेन्ट नम्बर १५

स्विन्जा सुनाम–कन्टेस्टेन्ट नम्बर १६

श्रीच्छा प्रधान–कन्टेस्टेन्ट नम्बर १७

गृष्मा अधिकारी–कन्टेस्टेन्ट नम्बर १८

अपेक्षा खतिवडा–कन्टेस्टेन्ट नम्बर १९

कीर्तिका बस्नेत–कन्टेस्टेन्ट नम्बर २०

ऐश्वर्य श्रेष्ठ–कन्टेस्टेन्ट नम्बर २१

छिरिङ डोल्मा पाख्रिन–कन्टेस्टेन्ट नम्बर २२

सुहानी खड्का क्षेत्री–कन्टेस्टेन्ट नम्बर २३

प्रीतिका खड्का–कन्टेस्टेन्ट नम्बर २४


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved