एमाले केन्द्रीय सचिवालय बैठक सुरु

नेपालभ्युज

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपति मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved