बन्दीपुरको सुनचाँदी पसलमा आगलागी

नेपालभ्युज

बन्दीपुरको सुनचाँदी पसलमा आगलागी
प्रतिकात्मक तस्वीर ।

काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ।
आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, भानुले जनाएको छ।
आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved