सुदूरपश्चिम : एमाले संसदीय दलको नेतामा रावल

नेपालभ्युज

सुदूरपश्चिम : एमाले संसदीय दलको नेतामा रावल

काठमाडौं। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।

शनिबार बसेको दलको बैठकले रावललाई नेता चयन गरेको हो । त्यस्तै, उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा दलको बैठक बसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved