सर्वोच्च प्रवेश गर्ने चोलेन्द्रको अभियानमा गृहको अवरोध

नेपालभ्युज

सर्वोच्च प्रवेश गर्ने चोलेन्द्रको अभियानमा गृहको अवरोध
फइाल फोटो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सर्वोच्च प्रवेश गर्ने प्रयासमा गृह मन्त्रालयले अवरोध गर्ने भएको छ । गृहले सर्वोच्च अदालत प्रवेश गर्न नदिन निर्देशन दिएको हो ।

संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र लेखेसँगै जबराले सुरक्षा व्यवस्था गर्न गृहलाई आग्रह गरेका थिए । सुरक्षा व्यवस्थासँगै बुधबार सर्वोच्च फर्किन चाहेका चोलेन्द्रलाई हाल दुईजना सुरक्षाकर्मी मात्र दिइएको छ ।

यसअघि महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको अर्को दिन असोज २ गते सरकारले उनको सुरक्षाकर्मी खोसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved