रामेछाप-१ (१) मा तारानारायण श्रेष्ठ विजयी

नेपालभ्युज

रामेछाप-१ (१) मा तारानारायण श्रेष्ठ विजयी

काठमाडौं । रामेछाप- १ (१) मा मा‌‌ओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका छन् ।

लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ  १७ हजार एक सय अठचालिस मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका शान्तिप्रसाद पौडेलेले १५ हजार एक सय ५७ मत पाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved