हुम्लामा मतगणना स्थगित

नेपालभ्युज

हुम्लामा मतगणना स्थगित
फाइल फोटो

काठमाडौं। खसेकोभन्दा बढी मत भेटिएपछि हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ। एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो।

हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो। १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको बुझिएको छ।

बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved