नवलपरासी-२ मा राप्रपाका ध्रुबबहादुर प्रधान विजयी

नेपालभ्युज

नवलपरासी-२ मा राप्रपाका ध्रुबबहादुर प्रधान विजयी

काठमाडौं। नवलपरासी क्षेत्र नम्बर २ (बर्दघाट सुस्ता पश्चिम) मा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका प्रधान निर्वाचित भएका हुन्। प्रधानले ३४ हजार ९५९ मत ल्याउँदा कँडेलले जम्मा १९ हजार ५९४ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४९८ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved