प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको ‘लुकामारी’, पछिल्लो अवस्था के छ ?

नेपालभ्युज

प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको ‘लुकामारी’, पछिल्लो अवस्था के छ ?

गुल्मी। गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच टक्कर छ । छिनछिनमा एकले अर्कालाई पछि पारिरहेका छन् । अहिले भने चन्द्र भण्डारी अघि छन् । भण्डारीको २८ हजार ४ सय ७३ मत आएको छ । ज्ञवालीले २७ हजार ७ सय ६५ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved