बारा ३ मा एमालेकी ज्वालाकुमारी साह विजयी

नेपालभ्युज

बारा ३ मा एमालेकी ज्वालाकुमारी साह विजयी

बारा। बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह निर्वाचित भएकी छिन् ।

एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।  साहले २० हजार २५१ मत ल्याउनु भयो भने यादवले १७ हजार २६९ मत प्राप्त गरिन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved