मोरङ ४ मा माओवादीका अमनलाल मोदी विजयी

नेपालभ्युज

मोरङ ४ मा माओवादीका अमनलाल मोदी विजयी

मोरङ। मोरङ ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन् । माेदीले एमालेका विनाेदकुमार ढकाललाई पराजित गरका छन् ।

मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए । राप्रपाका रवि रिजालले ७४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५३३३ मत पाएका छन् ।

मोदी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए भने २०७०को संविधानसभा चुनावमा उनी समानुपातिक सांसदमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved