मकवानपुर-१ मा अग्रता फराकिलो बनाउँदै राप्रपाका दीपक, डिना पछाडि परिन्

नेपालभ्युज

मकवानपुर-१ मा अग्रता फराकिलो बनाउँदै राप्रपाका दीपक, डिना पछाडि परिन्

काठमाडौं । मकवानपुर-१ को मतगणनाको अन्तिम चरणमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) लाई पछाडि पार्दै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता बनाएका छन् ।

सिंहले २५ हजार ६५ मतसहित लिड गरिरहेका छन् । नेपाली कांग्रेसकी डिनाले २४ हजार तीन सय ३० मतसहित पछ्याइरहेकी छन् । सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कमल थापाले २३ हजार सात सय १४ पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved