कैलाली-४ मा कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

नेपालभ्युज

कैलाली-४ मा कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

काठमाडौं । कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । बलायर नेकपा एमालेका लेखराज भट्टलाई हराउँदै  २६ हजार १७१ मतसहित विजयी भएका  हुन्।

एमालेका  भट्टले २२ हजार ५८७ मत प्राप्त गरे ।  बलायरले भट्टलाई ३ हजार ५ सय ८४ मतले जितेका हुन् ।

सो क्षेत्रमा २०७४ सालकाे चुनावमा भट्ट माओवादीबाट विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved