रौतहट ३ मा प्रभु साहको अग्रता कायमै

नेपालभ्युज

रौतहट ३ मा प्रभु साहको अग्रता कायमै
फाइल तस्वीर

रौतहट। रौतहटमा स्वतन्त्र उम्मेदवार प्रभु साहको अग्रता कायमै छ । उम्मेदवारीको अन्तिम समयमा नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मतगणना सुरु भएदेखि नै अग्रता बनाइरहेका छन् ।

प्रभु साहले ११ हजार ३ सय ८ मत ल्याएका छन् । यस्तै माछा चिन्ह भएका ओमप्रकास जयसवालले ९ हजार ७ सय ३ र माओवादीका बागी धिरज पटेलले ४ हजार १ सय ६६ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved