कैलालीमा एमालेका लेखराज भट्ट १८ सय मतले पछाडि

नेपालभ्युज

कैलालीमा एमालेका लेखराज भट्ट १८ सय मतले पछाडि

कैलाली। कैलालीको क्षेत्र नम्बर ४ म नेकपा एमालेका लेखराज भट्ट पछि परेका छन्  । भट्टलाई नेपाली कांग्रेसका विरबहादुर बलायरले पछि पारेका हुन् ।  बलायरले १८ हजार ९६ मत ल्याउँदा लेखराज भट्टले  १६ हजार २ सय ७३ मत ल्याएका छन् । भट्ट १८ सय मतले पछि परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved