पर्सा १ ‘क’ मा माओवादीका अन्सारी विजयी

नेपालभ्युज

पर्सा १ ‘क’ मा माओवादीका अन्सारी विजयी

काठमाडौं : पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार  रहवर अन्सारी विजयी भएका छन् ।

अन्सारीले सातहजार आठ सय १७ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवल पाँच हजार छ सय १८ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved