नुवाकोट-२ मा कांग्रेसका केसी १७६९ मतले अगाडि

नेपालभ्युज

नुवाकोट-२ मा कांग्रेसका केसी १७६९ मतले अगाडि

नुवाकोट। नुवाकोट क्षेत्र नं.२ तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले १७६९ मतान्तरले लिड गरेका छन्।

७१७३ मत गणना हुँदा केसीले ३५४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले १७७४ मतसहित केसीलाई पछ्याइरहेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे ११८२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved