गुल्मी-२ मा गोकर्णलाई पच्छ्याउँदै झाँक्री

नेपालभ्युज

गुल्मी-२ मा गोकर्णलाई पच्छ्याउँदै झाँक्री

काठमाडौं। गुल्मी-२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टको अग्रता कायमै छ । उनले ११ हजार एक सय ८२ मतसहित लिड गरिरहेका छन् ।

यता सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्री विष्टभन्दा २१ सय २४ मतले पछाडि परेकी छन् । झाँक्रीले ९६ सय ९८ मत ल्याएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved