सुनसरी १ : मुक्साहाङले लिए अग्रता, पछि-पछि अशोक

नेपालभ्युज

सुनसरी १ : मुक्साहाङले लिए अग्रता, पछि-पछि अशोक

सुनसरी । सुनसरी क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता मुक्सामहाङ सुब्बाले अग्रता लिएका छन् । ७ हजार ४३६ मतगणना हुँदा सुब्बाले १ हजार ५५५ मत पाएका छन् भने जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले अग्रता लिइरहेकी थिइन् । अहिले उनको पक्षमा १ हजार २८८ मत छ । अहिले उनी तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved