कैलाली-४ मा एमालेका भट्टको अग्रता, पछिपछि कांग्रेसका बलायर

नेपालभ्युज

कैलाली-४ मा एमालेका भट्टको अग्रता, पछिपछि कांग्रेसका बलायर

काठमाडौं । कैलाली -४ मा १७ हजार ७६५ मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार  लेखराज भट्टले  ७ हजार ५२७ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका वीर बहादुर बलायरले ६ हजार ८४३ मतसहित उनलाई पछ्याएका छन् ।

यस्तै राप्रपाका जयराम धामीले ३९५ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका कइयाँ चौधरीले १ हजार ४६३ मत पाएका छन् । ९५० मत बदर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved