भोजपुरमा एमालेका शेरधन राई ६ सय मतले पछि, माओवादीका सुदन किराँतीको अग्रता

नेपालभ्युज

भोजपुरमा एमालेका शेरधन राई ६ सय मतले पछि, माओवादीका सुदन किराँतीको अग्रता

भोजपुर। भोजपुरमा नेकपा एमालेका शेरधन राईलाई माओवादी केन्द्रका सुदन किराँतीले पछि पारेका छन् ।

३९६१ मत गन्दा शेरधन राईको १३७७ र माओवादीका सुदन किराँतीको १९७१ मत आएको छ । सुरुमा एमालेका शेरधनले अग्रता बनाएपनि अहिले  माओवादीका सुदनले ६ सय मतको अग्रता कायम गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved