डडेल्धुरामा सागर ढकाल ३२ सय मतले पछि परे

नेपालभ्युज

डडेल्धुरामा सागर ढकाल ३२ सय मतले पछि परे

डडेल्धुरा। डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । १३ हजार ३ सय ५१ मत गन्दा देउवाले ६६४२ ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ३४२४ र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १८६२ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved