काठमाडौं-९ मा एमाले र स्वतन्त्र पार्टीबीच कडा टक्कर

नेपालभ्युज

काठमाडौं-९ मा एमाले र स्वतन्त्र पार्टीबीच कडा टक्कर

काठमाडौं। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ १ हजार ७४९ मतसहित पहिलो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १ हजार ६७३ मतसहित दोस्रो स्थानमा छन् ।

पोखरेलभन्दा श्रेष्ठ ७६ मतले अगाडि छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ९१६ मतसहित तेस्रो स्थानमा छिन् भने राप्रपाका देवेन्द्र प्रधान ३५१ मतसहित चौथो स्थानमा छन् ।

साझा पार्टीका मिलन पाण्डे भने २८९ मतसहित पाँचौं स्थानमा देखिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved