काठमाडौं २ मा सोविता गौतमको अग्रता कायमै, एमालेका फुयाँल चौथो नम्बरमा

नेपालभ्युज

काठमाडौं २ मा सोविता गौतमको अग्रता कायमै, एमालेका फुयाँल चौथो नम्बरमा

काठमाडौं। काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमको अग्रता कायमै छ । उनले प्रतिष्पर्धी उम्मेदवार भन्दा झण्डै एक हजार मतको अग्रता बनाएकी छिन् । सोविता गौतमले २८ सय मत ल्याएकी छिन् ।

माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा पुगेकी छिन् । घर्तीको १९ सय ६३ र राप्रपाकी कुन्ती पोखरेलको १९ सय मत आएको छ । चौथो स्थानमा रहेका एमालेका मणिराम फुयाँलको भने १८ सय २ मत रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved