गोरखामा प्रचण्ड तीन गुणा अन्तरले अघि, अब्दुस मियाँ तेस्रो नम्बरमा

नेपालभ्युज

गोरखामा प्रचण्ड तीन गुणा अन्तरले अघि, अब्दुस मियाँ तेस्रो नम्बरमा
फाइल तस्वीर

गोरखा। गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता निकै फराकिलो बनेको छ । प्रचण्डले ३७ सय ८५ मतसहित अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९ सय ३५ र एमालेका अब्दुस मियाँले ८ सय ३४ मत ल्याएका छन् । समानुतपातिकमा माओवादीको १७ सय ९४, एमालेको १ हजार ६३ र राष्ट्रिय स्वतन्त्र पार्टीको २ सय ७४ मत आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved