गोरखा २ : फराकिलो अग्रता बनाउँदै प्रचण्ड, मियाँको कति ?

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा २२३ मत देखिएको छ भने मंगोल नेशनल अर्गनाइजेसनले १४७ मत प्राप्त गरेको छ । 

नेपालभ्युज

गोरखा २ : फराकिलो अग्रता बनाउँदै प्रचण्ड, मियाँको कति ?

काठमाडौं । गोरखा क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तर बनाएका छन् । प्रचण्डले १ हजार ३२४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले २६६ मत बटुलेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा २२३ मत देखिएको छ भने मंगोल नेशनल अर्गनाइजेसनले १४७ मत प्राप्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved