प्रकाशमानले पुन: बनाए अग्रता, ८ मतले अघि

नेपालभ्युज

प्रकाशमानले पुन: बनाए अग्रता, ८ मतले अघि
फाइल तस्वीर

काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पुन: अग्रता बनाएका छन् । यसअघि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका थिए । तर, पुन: प्रकाशमान ८ मतले अगाडि बढेका छन् ।

सोमबार राति साढे ९ बजेसम्ममा प्रकाशमान३ हजार ८७९ मत पाउँदा रवीन्द्रले ३ हजार ८७१ मत बटुलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved