दाङ २ मा माओवादीकी रेखा शर्माको फराकिलो अग्रता

नेपालभ्युज

दाङ २ मा माओवादीकी रेखा शर्माको फराकिलो अग्रता

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा  नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पारेकी हुन् ।

८ हजार ५ सय मत गन्दा  माओवादीकी शर्माले ३ हजार ६७२ मत पाएकी छन् भने एमालेका पोखरेलले २ हजार ६५३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved