काठमाडौं १ : प्रकाशमान र रवीन्द्रबीच २० को मतान्तर

नेपालभ्युज

काठमाडौं १ : प्रकाशमान र रवीन्द्रबीच २० को मतान्तर
फाइल तस्वीर

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंहले मतान्तर घटाएका छन् ।

यसअघि २ सयसम्मको मतान्तरका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्र अगाडि थिए । अहिले २० मतको मात्रै मतान्तर छ ।

रवीन्द्रले ३,८७० मत पाउँदा प्रकाशमानको पक्षमा ३,८५० मत खसेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २,३०३, नेकपा एमालेका किरण पौडेलले २,२३२ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले १,७६३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म १५,१८८ मतगणना गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved