गोरखा २ : प्रचण्डको प्रारम्भिक अग्रता

प्रचण्डले १३८ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार अब्दुस मियाँले १३ मत पाएका छन् ।

नेपालभ्युज

गोरखा २ : प्रचण्डको प्रारम्भिक अग्रता

गोरखा । गोरखा क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रारम्भिक अग्रता लिएका छन् ।

प्रचण्डले १३८ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार अब्दुस मियाँले १३ मत पाएका छन् ।

यसरी हेर्दा प्रचण्डले सुरुवाती मतगणनामै १२५ को मतान्तर बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved