रौतहट ३ : पछि परे प्रभु

नेपालभ्युज

रौतहट ३ : पछि परे प्रभु
फाइल तस्वीर

रौतहट । रौतहट क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह पछि परेका छन् । उनी अर्का स्वतन्त्र उम्मेदवारओम प्रकाशसँग पछि परेका हुन् ।

नेकपा (एमाले) को टिकट अश्विकार गरेर स्वतन्त्ररूपमा उम्मेदवारी दिएका साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved