झापा १ : अग्रता बढाउँदै विश्वप्रकाश, पछ्याउँदै अग्नि

नेपालभ्युज

झापा १ : अग्रता बढाउँदै विश्वप्रकाश, पछ्याउँदै अग्नि

झापा । झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म यहाँ ७ हजार ६९७ मतगणना भएको छ । जसमा विश्वप्रकाशको पक्षमा ३ हजार ९ सय मत खसेको छ ।

नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेल २ हजार ३९० मतका साथ दोस्रोमा छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत ल्याएका छन् ।

मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved