गुल्मी २ : अघि-अघि गोकर्ण, पछि-पछि रामकुमारी

२०७४ सालको निर्वाचनमा सारथि रहेका गोकर्ण-रामकुमारीबीच यसपटक कडा प्रतिस्पर्धी हुने आकलन गरिएको छ ।

नेपालभ्युज

गुल्मी २ : अघि-अघि गोकर्ण, पछि-पछि रामकुमारी

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् ।

तर उनलाई एकीककृत समाजवादीकी रामकुमारी झाँक्रीले कडा टक्कर दिएकी छन् । अहिले विष्टको घर समेत रहेको ईस्मा गाउँपालिकामा गणना चलिरहेको छ । विष्टले ६७२ मत पाएका छन् । झाँक्रीले ६०२ मतसहित पछ्याइरहेकी छन् ।

यहाँ अन्य उम्मेदवारले खासै मत नल्याएकाले सिधा टक्कर देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved