कास्की ३ : राष्ट्रिय स्वतन्त्रको अग्रता, दोस्रोमा एमाले

नेपालभ्युज

कास्की ३ : राष्ट्रिय स्वतन्त्रको अग्रता, दोस्रोमा एमाले

कास्की । प्रतिनिधि सभा कास्की क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ । रास्वपाबाट उम्मेदवारी दिएका योगराज पौडेलले १,०२४ मत पाएका छन् ।

पौडेललाई पछ्याइरहेका नेकपा एमालेका दामोदर पौडेलले ८३८ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले ४३८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved