जुम्ला : अग्रता बढाउँदै ज्ञानेन्द्रबहादुर, पछ्याउँदै गोमा

नेपालभ्युज

जुम्ला : अग्रता बढाउँदै ज्ञानेन्द्रबहादुर, पछ्याउँदै गोमा

जुम्ला । जुम्लामा ६ सय मत गणना सकिएको छ ।

६ सय मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ज्ञानेन्द्रबहादुर शाहीले अग्रता बढाएका छन् । उनले ३८० प्राप्त गर्दा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की गोमा कुँवरले १३५ प्राप्त गरेकी छन् ।

यस्तै नेकपा (एमाले) का रतननाथ योगी ३१ मात्रै मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved